अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिमलाई

बिआरटीनेपाल २०८० माघ १३ गते ६:५१ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुभएको छ । पार्टी सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहेने भएकोले उक्त अवधिका लागि कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।

अर्का उपसभापति डिपी अर्याल पनि रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुभएको हो । सभापति लामिछाने आज र भोलि ९आइतबार० भारतमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय