अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

नामको १९औँ सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री युगान्डामा

बिआरटीनेपाल २०८० माघ ४ गते ७:२० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु युगान्डा पुग्नुभएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन ९नाम० को १९औँ सम्मेलनलाई सम्बोधन उहाँयुगान्डा जानुभएको हो। प्रधानमन्त्री प्रचण्ड युगान्डाको स्थानीय समयअनुसार ३स्३० बजे राजधानी काम्पलाको इन्टिबे विमानस्थलमा अवतरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्मेलन यही शुक्रबारदेखि शनिबारसम्म युगान्डाको राजधानी कम्पालामा हुँदै छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन् । प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय