अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७
| Colorodo: 20:12
कपिलबस्तुको चन्द्रौटामा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वनवयुवराज हृदयेन्द्रको स्वागत गरिएको छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा शाह नाति हृदयेन्द्रसहित चन्द्रौटा जानुभएको थियो । त्यसक्रममा स्थानीयले उहाँहरुको स्वागत गरेका हुन्।
चन्द्रौटामा पृथ्वीनारायण शाह घोडामा सवार भएर युद्धमा जाँदै गरेको शालिक निर्माण गरिएको छ।
