अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६
| Colorodo: 10:51
निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेको राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
