अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७
| Colorodo: 23:12
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न प्रदान गरेको छ।आयोगले आइतबार विज्ञप्ति जारी गर्दै दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न र चिह्नको क्रम निर्धारण गरेको जानकारी दिएको हो।
राष्ट्रियसभा अध्यक्षसहित २० पदका लागि माघ ११ गते निर्वाचन हुँदै छ।
