अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता

बिआरटीनेपाल २०८० मंसिर ३० गते ३:१४ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गर्नुभएको छ ।

राष्ट्रपतिभवन शीतलनिवासमा शनिबार बिहान उहाँहरुबीच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय