अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५२ | Colorodo: 09:07

सरकारले गर्यो एकै पटक ७१ सहसचिवको सरुवा

बिआरटीनेपाल २०८० मंसिर १० गते ६:१२ मा प्रकाशित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्‌बाट ७१ जना सहसचिवहरूको सरुवा भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र संघीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा सहसचिवको सरुवा गरिएको जनाएको छ ।

यस अघि ५८ जना सहसचिवहरूको सरुवा भए पनि त्यसमा प्राविधिक समस्या आएपछि कार्यान्वयन भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय