अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३४ | Colorodo: 11:49

गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क छः शशांक कोइराला

बिआरटीनेपाल २०८० मंसिर ७ गते ५:३१ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताउनुभएको छ । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पार्नुभयो ।

तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उहाँको भनाइ छ। उनले सहरमा जम्मा भइ हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय