अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

जारी विश्व कप क्रिकेटमा देखियो नेपाली झण्डा

बिआरटीनेपाल २०८० मंसिर ३ गते ६:३२ मा प्रकाशित

भारतको हैदरावादमा आज जारी विश्वकप क्रिकेट २०२३ मा विराटनगरका तीन युवाले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।

दर्शकको रुपमा विश्वकप हेर्न पुगेका उनीहरुले नेपालको झण्डा फहराएका हुन् ।विराटगरका उद्योगी–व्यवसायी मनोजकुमार चौहान, व्यवसायी विनोद घिमिरे र फुटबलका पूर्व रेफ्री किरण गिरीले नेपालको झण्डा फहराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय