अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४
| Colorodo: 00:09
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। प्राधिकरणले विज्ञप्ति जारी गर्दै सरकारको निर्णयबमोजिम तत्काल टिकटक प्रयोगमा रोक लगाउन निर्देशन दिएको छ ।
