अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१६
| Colorodo: 09:31
राष्ट्रिय सूचना आयोगका पदाधिकारीले भूकम्पपीडितका लागि ७ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ । भूकम्पपीडितका राहत सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगका पदाधिकारीले सहयोग गर्न लागेको प्रवक्ता कमला ओली थापाले जानकारी दिनुभयो ।
कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भई गएको भुकम्पबाट ठूलो जनधनको क्षति भएको थियो ।
