अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

एमालेले मंसिर १४ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने

बिआरटीनेपाल २०८० कार्तिक २२ गते ५:१९ मा प्रकाशित

नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ । नेकपा एमालेको मुख्यालयमा बुधबार बसेको सचिवालय बैठकले आगामी मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने जानकारी दिएको हो ।

यो अभियान ३ हप्ता चल्ने छ । अभियानलाई ‘समृद्धिका लागि महाअभियान’ भनेको छ । एमालेले पहाडलाई प्राथमिकतामा राखेर पहिलेदेखि नै विकासका काम गर्दै आएको पनि दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय