अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

भोलि बिहान ८ बजे मन्त्रिपरिषद् बैठक

बिआरटीनेपाल २०८० कार्तिक १८ गते ४:५३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान ८ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेश संयोजक सूर्यकिरणका अनुसार भुकम्पबाट प्रभावितहरुको उद्दार, राहत र पुर्नस्थापनाका बिषयमा छलफल गर्न बैठक बोलाइएको हो।

भुकम्पबाट अहिलेसम्म जाजरकोटमा १ सय र पश्चिम रुकुममा ३८ गरी १३८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय