अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४६
| Colorodo: 06:01
गृह मन्त्रालयले ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले बिहीबार मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मातहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।
