अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिने

बिआरटीनेपाल २०८० कार्तिक ६ गते २२:२२ मा प्रकाशित

विजया दशमीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आज सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई निर्मल निवासमा आज अपराह्न ४ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय