

आगामी कार्तिक १७ र १८ गते राष्ट्रिय “भिटामिन ए“ कार्यक्रमअन्तरगत बालबालिकाहरुलाई “भिटामिन ए“ र जुकाको औषधी खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।उक्त दिन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षका बालबालिकालाई जुकाको औषधि खुवाउने मन्त्रालयले जनाएको छ ।
