अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५
| Colorodo: 09:40
नेकपा ९एमाले०ले यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूको महान् चाड बडादशैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्न लाग्नुभएको हो ।
चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गगन विष्टले जानकारी दिनुभयो ।
