अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

कोशी कांग्रेस संसदीय दलका नेता उद्दव थापाद्धारा पदवाट राजीनामा

बिआरटीनेपाल २०८० असोज २७ गते ५:३० मा प्रकाशित

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिनुभएको छ । थापाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएको बताउनुभयो ।

नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय