अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहको मोटरसाइकल र्‍याली

बिआरटीनेपाल २०८० असोज २७ गते ५:२६ मा प्रकाशित

राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली गरेका छन् । शनिबार अनवरत तत्पर फौज (एटिएफ) लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापनाको निमित्त मोटरसाइकल र्‍याली गरेका हुन् ।

उनीहरुले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने बताए । उनीहरुले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनः स्थापना हुनुपर्ने माग गरे । अहिले राष्ट्रिय हित, शान्ति, सम्मुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरु क्रमशः कमजोर बन्दै गएकाले राजसंस्था पुनः स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय