अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१
| Colorodo: 02:46
राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा हुने कक्षा १२ को वार्षिक परीक्षाबारे तालिका सार्वजनिक गरेकाे छ ।बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को बैशाख पहिलो सातादेखि सञ्चालन गर्ने जनाएको हो ।
त्यस्तै, परीक्षा आवदेन भर्ने तथा रजिस्ट्रेशन भर्नेलगायतका तालिका पनि बाेर्डले सार्वजनिक गरेकाे छ । परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ । नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको योजना छ ।