अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

अख्तियारद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवदेन पेश

बिआरटीनेपाल २०८० असोज १५ गते ६:४१ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच अख्तियाका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/८० को आयोगको वार्षिक प्रतिवेदन पेश गरेका शीतल निवासका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

आयोगको गतिविधिको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय