अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१
| Colorodo: 10:46
पूर्वयुवराज पारस शाह उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुसम्बन्धी समस्याका कारण उहाँलाई शुक्रबार काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।
पारसको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।
