अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८
| Colorodo: 15:03
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकाका सांसद क्रिस भ्यान होलेनले भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भेटमा नेपाल-अमेरिकाबीचको आपसी सहयोग र सद्भावको विषय छलफल भएको बताइएको छ ।
