अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३
| Colorodo: 23:18
इजरायल स्थित सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ ।
सोमबार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो । इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करीव १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो ।