अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 10:51

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा नराख्न अदालतको आदेश

बिआरटीनेपाल २०८० साउन २६ गते ६:४१ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई अदालतले थुनामा राख्न नपर्ने आदेश दिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो ।

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार सांसद शर्मालाई गरेको थियो । नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका अन्यलाई भने थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय