अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 17:24

माधव नेपाल युरोप प्रस्थान

बिआरटीनेपाल २०८० साउन २२ गते ५:११ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपाल करिब दुई साताका लागि विदेश यात्रामा निस्किनुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल सोमबार बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय