अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१८ | Colorodo: 11:33

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो वार्ता समिति

बिआरटीनेपाल २०८० साउन ११ गते ६:४७ मा प्रकाशित

सरकारले आन्दोलनरत लघुवित्त पीडितहरुसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा बिहीबार वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिमा गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहेको अर्थमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय