अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६
| Colorodo: 09:51
साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी राखेर स्थगित भएको छ ।केन्द्रीय सदस्य हुँदै आज बाँकी पदाधिकारीले बोलेका छन् । सभापति देउवाले बुधबार अपराह्न ४ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
सभापति देउवाले आफूमाथि उठेका प्रश्नको जवाफ पनि त्यही बैठकमा दिने बताउनुभयो । पदाधिकारीसहित बसेर निर्णयको खाका तयार पारेपछि सभापतिले सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।
