अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३
| Colorodo: 07:18
चालु आर्थिक वर्षको १० महिनामा विदेश पढ्न जाने विद्यार्थीले ७५ अर्ब खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा विदेश पढ्न जाने विद्यार्थीले ७५ अर्ब १४ करोड रुपैयाँ खर्च गरेका छन् ।
गत वर्ष सोही अवधिमा ५१ अर्ब ३४ करोड खर्च गरेका थियो ।