अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३ | Colorodo: 11:38

‘सन् २०२५ विशेष पर्यटन वर्ष’

बिआरटीनेपाल २०८० जेठ ५ गते ५:३३ मा प्रकाशित

सरकारले सम्वत् २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने जानकारी दिनुभएको हो ।

साथै उहाँले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू