अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

प्रधानमन्त्री प्रचण्ड र बेलायती राजदूतबीच भेटवार्ता

बिआरटीनेपाल २०७९ माघ ४ गते ४:११ मा प्रकाशित

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा दुईपक्षीय दौत्य सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँहरूबीच दुई देशबीच रहेको पुरानो सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय