अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

विमान दुर्घटनाकाे शाेकमा भाेलि यति एअरलाइन्सका सबै उडान रद्द

बिआरटीनेपाल २०७९ माघ १ गते ६:१६ मा प्रकाशित

यति एअरलाइन्सले भाेलि साेमवारका लागि निर्धारित सबै उडान रद्द गरेकाे छ । आज आइतवार भएकाे विमान दुर्घटनाकाे शाेकमा भाेलिकाे उडान रद्द गरिएकाे एअरलाइन्सले सूचना निकालेर जानकारी दिएकाे छ ।

आपत्कालीन र उद्धारका उडानहरू भने हुने एअरलाइन्सले जनाएकाे छ । ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय