अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३
| Colorodo: 19:48
प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित हुनुभएकाे छ। शनिबार प्रदेशसभाको बैठकबाट उहाँ निर्वाचित हुनुभएकाे हाे ।
दनुवारको पक्षमा ५७ मत खसेको थियो । विपक्षमा ३३ मत खसको थियो । सभामुखमा भने माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएकाे हाे ।
