अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ : रञ्जिता श्रेष्ठ

बिआरटीनेपाल २०७९ पुष २५ गते ३:५३ मा प्रकाशित

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ भन्दै व्यङ्गय गर्नु भएकाे छ । निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद चौधरीले निर्दोष चौधरीलाई थारु भएकै कारण मुद्दा लगाइएको आरोप लगाउनुभयाे ।

उहाँले टीकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको जिकिर गर्नुभयाे । चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयाे । टिकापुरका राजबन्दी परिवारले न्याय नपाएसम्म संसदमा लडिरहने बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय