अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

सन्दीपको निवेदन हेर्न नभ्याइने सूचीमा

बिआरटीनेपाल २०७९ पुष १४ गते ३:३६ मा प्रकाशित

सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन सकेन । पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन नसकेकाे हाे ।

लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर हेर्न नभ्याइनेमा सूचीमा परेकाे हाे । बलात्कारको आरोपमा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने केही साताअघि आदेश दिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय