अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि आह्वान

बिआरटीनेपाल २०७९ पुष १२ गते ५:४७ मा प्रकाशित

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे छ । प्रमुख गुरुङले पुस १८ गते सोमवार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गर्नुभएकाे हाे ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन २०७९ पुस १८ गते सोमवार दिउँसाे ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा आरम्भ हुने गरी आह्वान गरेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय