अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

थपिए ८ जना कोरोना संक्रमित

बिआरटीनेपाल २०७९ पुष १२ गते ५:४१ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ सय ३२ जनाको नमूना परीक्षण गरिएको थियो ।५२७ जनाको पीसीआर र ५०९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर १६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय