अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६
| Colorodo: 11:21
प्रतिनिधिसभा अन्तर्गत पछिल्लो मतगणनाअनुसार सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी हुनुभएको छ ।
उहाँले नेपाली कांग्रेसबाट आधिकारिक टिकट पाएका नागेन्द्रकुमारलाई पराजित गर्नुभएको हो । सिंहलाई कांग्रेसले टिकट नदिएपछि उहाँले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो ।
