अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

रुपन्देही ३ मा बालकृष्ण खाँण १४ सय ७४ मतले अगाडि

बिआरटीनेपाल २०७९ मंसिर ७ गते ५:४४ मा प्रकाशित

रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार बालकृष्ण खाँणले अग्रता बढाउँदै लैजानु भइरहेकाे छ । उहाँले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बोहरालाई १४ सय ७४ मतान्तरले पछाडि पार्नु हुँदै अग्रता बढाउँदै लैजानु भइरहेकाे हाे ।

खाँणले १३ हजार ३५६ मत पाउनु भएकाे छ भने बोहराले ११ हजार ८८२ मत पाउनु भएकाे छ । उहाँलाई एमाले र जनता समाजवादी पार्टीको समर्थन छ । त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जितबहादुर गुप्‍ता तेलीले १७ सय ६४ मत ल्याउनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय