अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

वर्षमान पुन प्रतिस्पर्धीभन्दा ४ हजार बढी मतले अगाडि

बिआरटीनेपाल २०७९ मंसिर ६ गते ६:४५ मा प्रकाशित

माओवादी केन्द्रका वर्षमान पुनले अग्रता फराकिलो पार्नुभएको छ । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको रोल्पाको पछिल्लो मत परिणाम अनुसार पूर्वअर्थमन्त्री पुनले ६८६८ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढाले २०६१ मत प्राप्त गर्नुभएको छ । यी दुई बीचको मतान्तर ४८०७ रहेको छ। यो १०९७३ मत गणना गर्दाको परिणाम हो। पुनका प्रतिस्पर्धी बुढा निर्वाचनभन्दा केही समय पहिला एमाले प्रवेश गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय