अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

सप्तरी–२ मा सिके राउतको फराकिलो अग्रता

बिआरटीनेपाल २०७९ मंसिर ५ गते ४:२८ मा प्रकाशित

प्रतिनिधि सभाको सप्तरी क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका चन्द्रकान्त राउतले फराकिलो अग्रता बनाउनुभएको छ । राउतले हालसम्म २ हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ७६८ मत ल्याउँदा लोसपाका जय प्रकाश ठाकुरले ५५० मत प्राप्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय