अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९
| Colorodo: 16:14
निर्वाचन आयोगले देशभरका १५ स्थानमा मतदान रोकिएको जनाएको छ। आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत १५ मतदान केन्द्रमा मतदान रोकिएको हो।
रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुरु गर्ने प्रयास भइरहेको आयोगले बताएको छ।
