अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्धारा चितवनको शिवनगरबाट मतदान

बिआरटीनेपाल २०७९ मंसिर ३ गते १९:२५ मा प्रकाशित

प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गर्नुभएकाे छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रबाट आइतबार बिहान ७ बजे मतदान गर्नुभएकाे हाे। उहाँले भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको (क) केन्द्रबाट पहिलो मतदान गर्नुभएकाे हाे ।

उहाँ गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भएपनि चितवनका मतदाता हुन्हुन्छ । चितवनमा कुल मतदाता ४ लाख ८ हजार ३ सय ४२ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय