अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

ओखलढुंगामा बम भेटिएपछि सेनाकाे टाेलीद्वारा डिस्पाेज

बिआरटीनेपाल २०७९ मंसिर ३ गते ६:०५ मा प्रकाशित

ओखलढुंगाको मोलुङ गाउँपालिकामा भेटिएको बम नेपाली सेनाकाे टाेलीले डिस्पाेज गरेकाे छ । ओखलढुंगाको मोलुङ गाउँपालिकामा पर्ने कुलखोलामा बम भेटिएको  इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रहरीका अनुसार नेकपा माओवादी क्रान्तिकारीको चुनाव बहिस्कार गरौं लेखिएको पोष्टरसहित फेला परेको बम नेपाली सेनाको टोलिले डिस्पोज गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय