अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१९ | Colorodo: 09:34

नेपालमा फाइभ जी प्रविधि शुरु हुँदै

बिआरटीनेपाल २०७९ कार्तिक २७ गते ४:१८ मा प्रकाशित

नेपालमा पनि फाइभजी प्रविधि भित्रिने भएको छ ।  सूचना प्रविधिको पछिल्लो प्रविधि फाइभजी यही महिनाभित्र शुरु गर्ने तयारी भएको नेपाल टेलिकमले जनाएको छ । शुरुमा काठमाडौं उपत्यकामा परीक्षणका रुपमा फाइभजी प्रविधि शुरु हुनेछ ।

त्यसपछि सातै प्रदेशका एक एकवटा स्थानमा यो प्रविधि परीक्षण गरिनेछ ।  योसँगै नेपाल पनि सूचना प्रविधिको पछिल्लो प्रविधियुक्त मुलुक बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय