अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३
| Colorodo: 09:48
देशभर थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८० जनाको नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार २४ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५३० पुगेको छ ।
