अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

देशभर थपिए १० जना कोरोना संक्रमित

बिआरटीनेपाल २०७९ कार्तिक २५ गते ४:५३ मा प्रकाशित

देशभर १० जना कोरोना संक्रकित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ सय ३१ पिसिआर परीक्षण गर्दा ९ जना र ६ सय ८ एन्टीजेन परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार २६ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा कसैको मृत्यु भएको छैन । हाल देशभर ५ सय ४६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय