अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

अख्तियारद्वारा विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन

बिआरटीनेपाल २०७९ कार्तिक २२ गते ५:२३ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दा विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको जनाएको छ ।

मंगलबार आयोगले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएकाे हाे । जम्मा २५१ प्रतिवादीका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएकाे अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय