अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११ | Colorodo: 15:26

माओवादी अध्यक्ष प्रचण्डकोे ४५ रणनीतिक योजनासहितको प्रतिबद्धतापत्र सार्वजनिक

बिआरटीनेपाल २०७९ कार्तिक २० गते ५:५७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ का लागि ४५ रणनीतिक महत्त्वका योजना सार्वजनिक गर्नुभएको छ । गोरखा २ का उम्मेदवार प्रचण्डले गोरखाली जनता पक्षमा ४५ रणनीतिक योजनासहित प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

गोरखा २ अन्तर्गत पर्ने सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडीबुटी, व्यावसायिक पशुपालन, सीपमूलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात हुने प्रचण्डकोे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय