अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 12:53

शेयर बजारमा हरियाली, नेप्से परिसुचक १०५ अंकले उकालाे लाग्यो

बिआरटीनेपाल २०७८ माघ १६ गते ६:०० मा प्रकाशित

साताको पहिलो कारोबार दिन आज आइतबार नेप्सेमा हरियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५ अंकले उकालाे लागेकाे हाे ।

यस क्रममा आज ६ अर्ब ३२ करोड रुपैया बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएकाे छ ।

गठबन्धन सरकार तोकिएको समयमै स्थानीय तहको चुनाब गर्न तयार बनेपछि लगानीकर्तामा उत्साह आएर बजार १०० भन्दा बढीले  बढेको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय